सुनसरी, मंसिर ७ : सुनसरीमा वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी बिहीबार अज्ञात समूहले बम विस्फोट गराएको छ ।
इटहरी उपमहमनगरपालिका वडा नम्बर–५ जनताबस्ती, पिपलबोट भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।
विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।
यस्तै, सोही स्थानमा अर्को विस्फोट नभएको बम पनि भेटिएको छ । नालीमा रहेको उक्त बम विस्फोट गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द