‘सीआइबी’ कै प्रहरीसँग नक्कली शैक्षिक प्रमाणपत्र

नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत प्रहरीको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको खुलासा भएको छ ।

गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल (सिआइबी)का प्रहरी जवानको शैक्षिक प्रमाणपत्र नै नक्कली फेला परेको हो । स्रोतका अनुसार प्रहरी हवल्दार सन्जीव विक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको अख्तियारले फेला  पारेको छ ।

शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आयोगले छानबिन गर्दा उनले त्यो कलेजमा अध्ययन नै नगरेको खुलेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडियट तह उत्तिर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी हवल्दारमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी