सिरहामा समातिए सुनसहित चार जना

सिरहा पुस २८ : सिरहामा अवैध सुनसहित शनिबार बिहान सशस्त्र प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट २ किलाे सुनसहित सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरीले सुन गोलबजार र मिर्चैया नगरपालिको सीमाबाट भारतीय नम्बर प्लेटको स्कारपियोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका एसपी सोमबहादुर गुरुङको टोलीले उनीहरूलाई लिएकाे हाे। तर यसबारे एसपी गुरुङ खुल्न चाहेनन्।

एसपी गुरुङले भने, ‘अहिले म मिटिङमा छु, घटनाबारे अहिले नै बताउन मिल्दैन। म पछि भन्छु।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ