सिन्धुपाल्चोक पुगेर बम्जनमाथि अनुसन्धान शुरू गर्दै प्रहरी

Related image

पुस २०, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रमस्थल सिन्धुपाल्चोक पुगेर बम्जनमाथि अनुसन्धान सुरु गरेको छ ।

बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको तथा आश्रममा हत्या हिंसा, बलात्कार हुने गरेको खबर बाहिरिएपछि प्रहरीले यसको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान थालेको हो ।

बम्जनविरुद्ध उजुरी परेका जिल्लाहरुमा सम्बन्धित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइएकाे छ ।

बम्जन अहिले सिन्धुलीको आश्रममा रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले चौबीसै घन्टा निगरानीमा राखेको छ।

गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका थिए। बम्जनको आश्रमबाट चार जना बेपत्ता भएको पीडित परिवारले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा