सिक्किम सीमाबाट सेना हटाउन चेतावनी दिँदै चीनले बन्द गर्यो भारतीय नाका (िभडीयाे)

१३ असार,एजेन्सी।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका बेलामा चीनले भारतप्रति कडा रुख अख्तियार गरेको भारतीय मिडियाले खबर सार्वजनिक गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चीनले भारतीयहरुको लागि मानसरोवरको यात्रा रोकिदिएको छ। चीनले  नाथुला नाका बन्द गरिरदिएको छ। यसका विषयमा भारतको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन्।

चीनले भारतले सिक्किम बोर्डरबाट सेना नहटाएसम्म नाथुला नाका नखोल्ने स्पष्ट भाषामा भनिदिएको खबर छ। यो विषयमा पहिले भारत र चीनबीच कुराकानी भइरहेको चर्चा थियो।

भिडे चिनियाँ र भारतीय सैनिका

सोमबारमात्र सिक्मिक बोर्डरमा भारतीय र चिनियाँ सेना भिडेको भिडियो सार्वजनिक भएको थियो। चीनको पिपुल्स लिबरेनस आर्मीले सिक्किम बोर्डरबाट छिरेर दुइ भारतीय सेनाको बकंर ध्वस्त गरिदिएको छ। भारतीय सञ्चारमाध्यमले सुत्रलाई हवाला दिँदै जनाए अनुसार दुइ देशबीच सिक्किमको डोका ला क्षेत्रमा १० दिन यता संघर्ष चलेको छ।

भारतीय र चिनियाँ सैनिक चलेको संघर्षको भिडियो

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी