सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय

निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् । संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता खोढेर काम गरे, कागजपत्र प्लाष्टिकले ढाकेर जोगाए । ब्राईटक कन्ट्रक्सन र ज्ञानज्योती निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका हु्न् ।

 ९ वैशाख ०७४ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण