सायसा र अभिनेता आर्या विवाह गर्दै

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता आर्या र बलिउड लिजेण्ड दिलिप कुमारकी नातिनी सायसा सहगल विवाह बन्धनमा बाँधिने भएका छन् ।

aryasayesha-1024x576

दक्षिण भारतीय फिल्ममा सँगै काम गरेका यो जोडी केही वर्षयता प्रेम सम्बन्धमा रहेको थियो ।

मिडिया रिपोर्टका अनुसार यो जोडीले आउने मार्च १० मा विवाह गर्ने भएका छन् ।

गएको वर्ष रिलिज भएको फिल्म गजनीकान्त फिल्ममा यो जोडीले काम गरेको थियो ।

आर्या आयसाभन्दा १७ वर्षले जेठा रहेका छन् । विवाहपछि चेन्नईमा रिसेप्सन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं