असार २७,काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ललितपुरमा कालोझण्डा देखाइएको छ । आदिवासी जनजाति युवा विद्यार्थीले ललितपुरको जावलाखेलमा मन्त्री पण्डितलाई कालोझण्डा देखाएका हुन् ।
शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद् बैठकको अध्यक्षता गर्न मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने लगायतका माग राख्दै मन्त्रीको विरोधमा नाराकाजी समेत भएको थियो ।
महानगरीय प्रहरी परिसर लतिलपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले कालोझण्डा देखाउन खोजेको तर अरु कुनै प्रकारको अवरोध नभएको बताए । यसअघि गत महिना प्रधानमन्त्री केपी ओलीलाई समेत काठमाडौंको कलंकीमा कालोझण्डा देखाइएको थियो ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक