सामान्य अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २.४० अंकले बढेर ११९३.८७ अंकमा पुगेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेनसेटिभ इन्डेक्स ०.४८ अंकले बढेको छ ।

1

बजारमा जलविद्युत्, फाईनान्स र अन्य समूहको परिसूचकमा गीरावट देखिएपनि बाँकी सबै समूहको परिसूचकमा सुधार देखिएको छ ।

आज बजारमा १५४ कम्पनीको ७ लाख ६६ हजार ७८९ कित्ता सेयर ३ हजार ८१ पटक खरिदबिक्री हुँदा २२ करोड रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा