विश्वकपको दाबेदार मानिएको ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गरेको छ ।यो जितसँगै ब्राजिल ग्रुप इ को समुह विजेता भएको छ । सर्वियाविरुद्धको खेल ब्राजिलका लागि कठिन हुने अपेक्षा लिइएको थियो । सर्वियाको दुई खेलमा तीन अंक रहेको थियो ब्राजिलको दुई खेलमा चार अंक रहेको थियो ।
विश्वकपको अन्तिम १६ का लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता थियो । ब्राजिलका स्टार खेलाडी पोलिन्होले खेलको ३६ औ मिनेटमा डेडलक ब्रेक गरे । सर्वियाले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।
केही राम्रा अवसर पनि सिर्जना गरेको थियो तर गोल गर्न सकेन । खेलको ६८ औ मिनेटमा ब्राजिलका लागि थियागो सिल्भाले गोल गरे ।
यो जितसँगै ब्राजिलले विश्वकपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । यो जितसँगै समुह विजेता बनेको ब्राजिलको तीन खेलमा ७ अंक भएको छ । ब्राजिलले अब एफ समुहको उपविजेता मेक्सिकोसँग खेल्नेछ ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।