March 12, 2018

सर्वाेच्चका प्रधानन्यायधीस गाेपाल पराजुलीकाे  सर्वाेच्चकै न्यायधीसल्रे धज्जी उडाएर  इजलाश बहिष्कार गरे ।

 इजलाश बहिष्कार : न्यायाधीश जब फागुन २८ सोमबार

यसकारण इजलाश बहिष्कार : न्यायाधीश जबरा

गोपालप्रसाद पराजुली अवकाश भइसक्नुपर्ने व्यक्ति भएकाले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने भन्दै पूर्ण इजलास बहिस्कार गरेका छ न्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले इजलाश बहिष्कार गर्नुको कारण खुलाउँदै न्यायपरिषद् ऐनको व्यवस्थाअनुसार २०७४ साल साउन २१ गते नै अवकाश पाउनुपर्ने भए पनि पराजुली पदमै रहेकाले आफूले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र