काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा पनि एमालेको अग्रता कायमै रहेको छ ।नेकपा एमालेले अहिलेसम्म ९ लाख ७१ हजार ३८ मत प्राप्त गरेको छ भने उसलाई पछ्याउँदै कांग्रेसले ९ लाख ११ हजार ८२५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने ४ लाख १ हजार ६६ मत प्राप्त गरेको छ ।चौथोमा संघीय समाजवादीको ६७ हजार २८७ मत रहेको छ भने विवकेशील साझाले अहिलेसम्म जम्मा ५४७५६ मत प्राप्त गरेको छ ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ