सफलताको असली राज सेक्स !

तपाई सोचिरहनु भएको होला यो कसरी हुन्छ ? आउनुहोस आज हामी सेक्ससँग जोडिएका केही राजका बारेमा जानकारी दिन्छौं । जब तपाई सेक्स गर्नुहुन्छ तपाईको मन खुश हुन्छ । र अफिसमा राम्रोसँग काम गर्न सक्नुहुन्छ । जव अफिसमा राम्रो काम गर्नुहुन्छ तब तपाईको बोस खुशी हुन्छन् र प्रमोशन गरिनदिन्छन् । यो हामीले भनेको होइन, एक अध्ययनले यस्तो भन्छ । के तपाईलाई थाहा छ सेक्स सफलताको राज ? जान्नुहोस यसबारेमा सबै कुराः

01115sex-1

पछिल्लो पटक जर्मनीको इन्स्टिट्यूट फर द स्टडी फर लेबर और इकोनमिक रिसर्च सेन्टरले गरेको एक अध्ययनका अनुसार, जुन मानिसले नियमित सेक्स गर्छ उन तुलनात्मक रुपमा नगर्ने भन्दा खुशी रहन्छ । उ खुशी त रहन्छ साथै आफ्नो व्यवसायिक जीवनलाई पनि परफेक्ट राख्छ । अध्ययनमा बताइए अनुसार जुन मानिसल सेक्स गर्दैनन् वा नियमित रुपमा सेक्स गर्दैनन् उनीहरुले एक्लोपन, डिप्रेसन र तनाव जस्ता समस्याबाट पीडित हुन्छन् र भित्रभित्रै एक खालको छटपटाहाट हुन्छ ।

साथै अध्ययनले यो पनि भनेको छ कि जुन व्यक्तिले दैनिक सेक्स गछर्न उनीहरुले नगर्नेको तुलनामा ४.५ प्रतिशत बढि तलब पाउँछन् । जागिरमा कयौं पटक यस्तो पनि हुन्छ कि राम्रो काम गरिरहेको हुन्छ तर उसको प्रमोशन हुँदैन । यदि तपाई नियमित सेक्स गर्नुहुन्छ भने तपाईको प्रमोशन पनि छिट्टै हुन सक्छ ।

वास्तवमा दैनिक सेक्स गर्नाले तपाईको स्वास्थ्य राम्रो रहन्छ र तपाईको मन पनि खुशी हुनेछ । साथै तपाई आफ्नो नियमित काम पनि बडो राम्रोसँग गर्न सक्नुहुन्छ । यानी कि राम्रो सेक्सले आत्मविश्वास बढाउँछ र यसको सकरात्मक असर तपाईको दैनिक जीवनका साथै प्रोफेसनल लाइफमा पनि पर्ने अध्ययनले दावी गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि