सपथ ग्रहणपछि कारागार जाँदै रेशम चौधरीले साेधे, सांसदलाई जेल पठाउन मिल्छ ?

पुस १९, काठमाडौँ । कैलाली –१ का सांसद रेशम चौधरी सपथ ग्रहणपछि पुनः जेल फर्किएका छन् ।

सपथ ग्रहणका लागि सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरवारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा लगिएको थियो। चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गरी जेल फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै निलम्बित सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन गर्न माग गरे ।

सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

आफू न्यायको पर्खाइमा भएको बताउँदै उनले घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ भन्ने प्रश्न गरे । उनले माला लागाएर जेल फेरि जेल जानुपर्ने भन्दै आक्रोश पोखे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ उनले सोधे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर