सन् २०२२ मा हुने विश्वकपको सुरक्षा नेपालीले गर्न कतारले राख्यो यस्तो प्रस्ताव !

badal-quater-ambassidor-768x378काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षा नेपालीके गर्न पाउने भएका छन्।नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेट गर्दै यस्तो प्रस्ताव राखेका हुन् ।

विश्वकप फुटबलको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजान गर्न पनि कतार सरकार तयार रहेको राजदूत मोहम्मदले बताएका छन् ।गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सरकार सकारात्मक भएको जवाफ दिएका थिए।

भेटवार्ताकै क्रममा गृहमन्त्री थापाले कतारमा रहेका नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने