सन्दीपको शानदार बलिङले मेलवर्न बीबीएलको सेमीफाइनलमा

माघ २७, काठमाडौं : कप्तान गेलेन म्याक्सवेल र नेपाली स्पिनर सन्दीप लामिछानेको शानदार प्रदर्शनको बलमा मेलवर्न स्टार्स बिग बाश लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

१६९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी सिक्सर्सलाई ७४ रनमै अलआउट गर्ने क्रममा सन्दीपले ३ ओभर ४ बल बलिङ गर्दै ३ विकेट हात पारे ।

यसअघि ८२ रनको पारी खेलेका कप्तान म्याक्सवेल म्यान अफ दि म्याच भए ।

आजको खेल हारेको भए यस सिजन मेलवर्नको यात्रा यहीँ टुंगिने थियो ।

सेमीफाइनलमा मेलवर्नको भेट शीर्ष स्थानमा रहँदै लिग चरणको खेल टुंग्याएको हबर्ट हुरिकेन्ससँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति