सगरमाथा चढेको झुटो दाबी गर्ने भारतीय दम्पत्ती बर्खास्त

२४ साउन,एजेन्सी – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी बनेको दाबी गर्ने एक जोडी भारतीय प्रहरीलाई सेवाबाट बर्खास्त गरिएको छ ।

fake

दिनेश र तारकेश्वर राठोडले गएको वर्ष सफलतापूर्वक सगरमाथाको आरोहण गरेको दाबी गरेका थिए । तर महाराष्ट्र प्रहरीले उनीहरले फोटो मिलाएर सगरमाथा चढेको झुटो दाबी गरेको ठहर गरेको हो ।

 

यसअघि दुबैले आरोहणको फोटो सत्य भएको दाबी गरेका थिए । अन्य आरोहीहरुले उनीहरुको आरोहणको विषयलाई लिएर प्रश्न उठाएपछि छानवीन अघि बढाइएको थियो । नेपाली अधिकारीहरुले त यसअघि नै उनीहरुलाई झटो समाचार दिएको भन्दै १० वर्षका लागि हिमाल चढ्न रोक लगाइसकेका छन् ।

महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सोहिब्राओ पाटिलले गलत सूचना दिएर उनीहरुले महारष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिएको समाचार संस्था पीटीआईलाई उद्यृत गर्दै वीवीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त