काठमाडौं। राष्ट्रिय भाबाट संविधान संशोधन विधेयक पारित भएको छ । आज राष्ट्रिय भामा निर्णयार्थ प्रस्तुत भएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
यो विधेयकको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा एक मत पनि परेन । राष्ट्रिय सभामा कूल सदस्य संख्या ५८ रहेकोमा अध्यक्षले भने मत बराबर भएमा मात्र मतदान गर्ने भएकोले आज उनले मतदान गरेनन् । प्रतिनिधिसभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा आएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक लागू हुनेछ ।
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)