संविधानले कसैलाई पनि विभेद गरेको छैन – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई पनि विभेद नगरेको बताएका छन् । प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानले मधेशलाई विभेद नगरेको र त्यतो पाइए संविधान, कानून संशोधन हुने बताए । 

1217931064KP-OLI.

उनले भने, “कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ । विभेद छ भन्ने देखिएमा हटाउँछ ।” 

विभेदका विरुद्ध आफूले ५४ वर्षदेखि संघर्ष गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विभेद हटाउन संघर्ष गरेको व्यक्तिले विभेद बोकेर नहिँड्ने प्रष्ट पारे । 

प्रधानमन्त्री ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरे । प्रदेश नम्बर २ मा सबैभन्दा धेरै विरोध भएको भन्दै उनले संघीय सरकारले अन्य प्रदेशभन्दा धेरै २ नम्बर प्रदेशमा काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक