March 4, 2019

शिवरात्री : गाँजामा मस्त हुँदै युबा पशुपति क्षेत्रमा,यस्तो देखियो (फोटो फिचर)

 

फाल्गुन २०, काठमाडौं । हरेक वर्षको शिवरात्रिमा पशुपतिमा देखिने नांगा बाबाहरुको अत्याधिक चर्चा परिचर्चा हुने गर्छ । गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला हेर्न धेरै मानिसहरुको भिडभाड लाग्ने गर्छ ।

नेपालका मात्र होईन भारतका विभिन्न सहरबाट पशुपतिमा बाबाहरु आउने गर्छन् । गाँजाको तालमा पशुपति परिसरमा उनीहरु आगो तापेर बसेका हुन्छन् । कतिपय महिलाहरुले नांगा बाबाको दर्शन गर्ने गरेको तश्विरहरु समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

आज पशुपतिमा देखिएका बाबाहरु आ–आफना तालमा देखिन्थे । उनीहरु बिन्दास पाराले आफ्ना गतिविधि गरिरहेका थिए । हरेक वर्ष जस्तै यो वर्ष पनि पशुपति आसपासमा नांगा बाबाहरुको चर्तिकला हेर्न लायक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित