शाहरुख खानको फिल्म ‘जीरो’को ट्रेलर रिलिज (ट्रेलरसहित)

 शाहरुख खानको बहुप्रतिक्षित फिल्म जीरोको ट्रेलर रिलिज भएको छ । यसअघि इदको अवसरमा रिलिज भएको ट्रेलरमा शाहरुख खान पुड्का भएको देखाइएको थियो । फिल्ममा अनुष्का शर्मा एक अपाङग शिक्षिकाको भूमिकामा देखिएकी छिन् भने कटरिना कैफ हट अभिनेत्रीको रुपमा देखिएकी छिन् । 

फिल्ममा शाहरुख अनुष्का र कटरिनाको बीचको प्रेम देखाइएको छ । शाहरुख आफू पुड्को भएर समाजले गर्ने तिरस्कारको बदला लिने क्रममा भएको द्वन्द्वलाई फिल्ममा देखाइएको छ । शाहरुखकी पत्नी गौरी खानले निर्माण गरेको यो फिल्म २१ डिसेम्बरमा रिलिज हुनेछ । हेर्नुहोस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं