August 10, 2019

शक्तिशाली आँधीका कारण चीनमा १३ जनाको मृत्यु, १६ बेपत्ता

बेइजिङ, साउन २५ : चीनको पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ।

शनिबार बिहान चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै वेपत्ता भएको अधिकारीहरुले जनाएका छन्।

आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ। अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण