वैशाख २० मा यातायात व्यवसायीकाे चक्काजाम

काठमाडौं, ३ वैशाख : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा वैशाख २० गते देशव्यापी चक्काजाम हुने भएको छ । सरकारले सिन्डिकेट खारेज गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले सरकारले सुनुवार्इ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्दको घोषणा गर्ने चेतावनी पनि दिन लागेका छन्।

सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै व्यवसायीले वैशाख २० गते सबै भाडाका गाडी नचलाउने निर्णय गरेको एक व्यवसायीले बताए । २६ गतेबाट अनिश्चितकालिन बन्दका साथै पेट्रोलियम ढुवानीसमेत बन्द गरिने निर्णय भएको उनले बताए ।

यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायात बन्द गर्न नपाइृने भन्दै अत्यावश्यक सेवा बन्द गर्ने व्यवसायीलार्इ कारवाही गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी