विहीबार पार्टी एकता संयोजन समितिको बैठक

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सकिएको छ । अध्यक्षद्वयको छलफलले एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताले विहीबार विहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको र त्यसले एकताबारे आवश्यक निर्णय लिने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्षद्वयको बैठकले पार्टी एकता सकेसम्म यही साताभित्र टुंग्याउनेगरी छलफल भएको र यसमा दुवै नेता सहमत भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा केन्द्रित हुनुपरेकोले हुन नसकेको वार्ता पुनः सुरु भएको र अब एकता प्रक्रिया अगाडि बढ्ने रक्षामन्त्री तथा एमाले नेता ईश्वर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक