विश्वकपमा हालसम्म भएका १४ खेलको यस्तो नतिजा

 विश्वकपमा हालसम्म १४ वटा खेल भएका छन् । १४ वटा खेलमा तीन खेल बराबरीमा टुंगिए । अन्य खेलमा भने हारजित भएको छ ।

हेर्नुहोस् हालसम्मको नतिजा :-

म्याच डेः १

रसिया ५–० साउदी अरेविया

म्याच डेः २

इजिप्ट ०–१ उरुग्वे

मोरक्को ०–१ इरान

पोर्चुगल ३–३ स्पेन

म्याच डेः ३

फ्रान्स २–१ अस्ट्रेलिया

अर्जेन्टिना १–१ आइसल्याण्ड

पेरु ०–१ डेनमार्क

क्रोएसिया २–० नाइजेरिया

म्याच डेः ४

कोस्टारिका ०–१ सर्बिया

जर्मनी ०–१ मेक्सिको

ब्राजिल १–१ स्वीजरल्याण्ड

म्याच डेः ५

स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया

बेल्जियम ३–० पानामा

ट्यूनिसिया १–२ इंग्ल्यान्ड

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति