विश्वकपका लागि अर्जेन्टिनाको २३ खेलाडीको सुची सार्वजनिक

नजिकिँदै गरेको फिफा विश्वकपको लागि अर्जेन्टिनाले आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । विश्वकपको लागि अर्जेन्टिना बलियो टोली हाे।

गोलकिपरः सर्जियो रोमेरो, विली क्याबालेरो, फ्रान्को अर्मानी

डिफेन्डरः , फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो,  इडुवार्डो साल्भियो, मार्कोस रोजो,  निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी

मिडफिल्डरः जेवियर मास्चेरानो, एवर बनेगा, लुकास बिग्लिआ,  एंगेल डी मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन

फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुईन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति