विवाह अघि नै बलिउड अभिनेत्री नेहा गर्भवती !

बलिउड अभिनेत्री नेहा धूपयाले १० मईमा दिल्लीको गुरुद्वारमा अभिनेता अंगद बेदीसँग गोप्य रुपमा विवाह गरिन् । उनको विवाह तथा मेहन्दीको केही तस्वीर मिडियामा छायो । अहिले उनको विदाइको एक तस्विर भाइरल बनेको छ । जसमा उसले आफ्नो बुवालाई अंगालो मारेर रोइरहेको देखिन्छ ।

neha-768x451

नेहाले हतार र गोप्यरुपमा गरेको विवाहलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । केही मानिसहरुले उनी गर्भवती रहेकाले हतारमा विवाह गरेकी बताएका छन् । तर, नेहाका बुवाले भने यसको खण्डन् गरेका छन् । उनले विवाह हतारमा नभएर सबै प्लानिङ अनुसार नै भएको बताएका छन् ।

नेहा र अंगद लामो समयदेखि डेट गर्दै आएका थिए । विवाहपछि अहिले दुवैजना एक च्यारिटीका लागि अमेरिका गएका छन् । उनीहरु ४/५ दिनमै भारत फर्कने बताइएको छ । त्यसपछि उनीहरुले रिसेप्सन पार्टी राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं