विवाहपछि यस्तो आलिशान बंगलामा बस्दैछन् रणवीर दिपिका

भर्खरै इटलीको कोमोमा विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दिपिका पादुकोणको चर्चाले अहिले बिटाउन तात्तिएको छ । विवाहको भव्यता, श्रृंगार, खानपान इत्यादिको चर्चाबाट फिल्म क्षेत्रका पण्डितहरु अहिले अलिक पर सर्दै यी नवविवाहित जोडीको भविष्यका योजना, जीवनशैली, करियर सेटिङ, सन्तान लगायत विषयमा जोडदारसँग चर्चा र अनुमानहरु गरिरहेका छन् ।

deepika-padukon-768x512

यसैबीच खबर आएको छ- दिपिका पादुकोण र रणवीर सिंहले मिलेर पचास करोडको घर खरीद गरेका छन् । स्रोतहरुका अनुसार यी दुईले मुम्बईको जुहु इलाकामा पचास करोडको बंगला खरिद गरेका हुन् ।

स्रोतहरुका अनुसार दुवैले धेरै समय अघिदेखि आफ्नो लागि घर खरीद गर्ने सोच बनाइरहेका थिए ।

उक्त बंगलाभित्रको इन्टेरियर डिजाइन दुवैको इच्छाअनुरुप बनाइएको छ । अझै पनि यसको निर्माण कार्य जारी रहेको बताइएको छ । बंगलाको नाम ‘श्री’ राखिएको छ र दुवैजना यसैमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं