April 12, 2018

विप्लव नेतृत्वको नेकपाद्वारा ‘नेपाल बन्द’ घोषणा, वैशाख ४ गते नेपाल बन्द ! (विज्ञप्तिसहित)

 

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द सहितको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन ः आजै पक्राउ गरिएको भन्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपाको पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

विज्ञप्तिका अनुसार वैशाख ४ गते पूर्वी नेपालको जनकपुर, सगरमाथा, कोशी र मेची अन्चल बन्दको आह्वान गरिएको छ ।
राई लगायत नेतालाई गत चैत्र ५ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी