विप्लवले अछाममा १८ सय युवालाई तालिम दिए पछि प्रधानमन्त्री ओली झस्किए

भूमिगत गतिविधि सञ्चालन गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न ठाँउमा सैन्य अभ्यास गरिरहेको खुलासा भएको छ ।

सरकारले चुनौति ठानेको विप्लव नेतृत्वले आफ्ना गतिविधि तिव्र पारेपछि उसमाथि सरकार पछिल्लो समय खनिएको हो ।  अछाममा विप्लवका एक हजार आठ सय कार्यकर्तालाई हालै तालिम दिइएको सूचना पाएपछि  गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड पाएपछि विप्लव नेकपामाथि दबाब बढाउँने रणनीतिमा सरकारले लागेको हो । 

काभ्रेपलाञ्चोकमा पनि हतियारसहित विप्लवको एक टुकडीले दिउँसै परेड गर्दै गरेको भेटिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । समग्रमा विप्लवका क्रियाकलाप देशमा हिंसा मच्चाउँने खालका देखिएकाले सरकार उक्त पार्टी माथि आगामी दिनमा झन् आक्रामक बन्ने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने