लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ को विषयलाई लिएर यतिबेला सामाजिक संजाल पुरै तातेको छ । केही दिन अघि सार्वजनिक उक्त गीत गायक शर्मा आफैंले यूटुबबाट हटाएका छन् ।
सरकारी प्रतिबन्धका कारण उक्त गीत यूटुबबाट हटाउनुपरेको बताइएको छ । तर सरकारको प्रतिबन्ध भनिएको उक्त गीत देशभरका सार्वजनिक स्थलमा बजाउने तयारी गरिएको छ ।
स्वतन्त्र नागरिक समूहले शर्माको उक्त गीतलाई काठमाडौं, पोखरा, चितवन, लगायत देशमा मुख्य-मुख्य शहरका चोक-चोकमा बजाउने तयारी थालिएको बताइएको छ ।
यूटुबबाट उक्त गीत हटेपछि गायक शर्माको पक्षमा अधिकाँश प्रतिक्रियाहरु आइरहेका छन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको