लियोनल मेस्सी एक्लैले विश्वकप जिताउन सक्दैनन् , उनी म्यारोडोना होइनन्

पुर्व अर्जेन्टिनाका स्टाइकर हर्नान क्रिस्पोले लियोलन मेस्सी एक्लैले विश्वकप जिताउन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘लियोनल मेस्सी म्यारोडोना होइनन् । उनी एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’

शनिबार भएको खेलमा मेस्सीले आइसल्याण्डविरुद्ध ११ वटा प्रहार हानेका थिए । तर, गोल गर्न भने सकेनन् । उनले पेनाल्टी पनि मिस गरेका थिए । अर्जेन्टिनाका लागि ६४ खेल खेलको क्रिस्पोले मेस्सीलाई अन्य खेलाडीहरुको साथ चाहिने बताएका छन् । उनले भनेका छन्,’जबसम्म अन्य साथीहरुले जिम्मेवारीपुर्ण खेल खेल्दैनन्, अर्जेन्टिनाले उपाधि जित्न सक्दैन ।’

उनले भनेका छन्,’मेस्सीले आशालाग्दो खेल प्रदर्शन गर्न सकेनन् । उनलाई ५ अंक दिए हुन्छ । उनी एक्लैले विश्वकप जित्न सक्दैनन् । उनी म्याराडोना होइनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति