लिभरपुलका फरवार्ड सलाह राइटर्स फुटबलर अफ दि इयर घोषित

इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह फुटबल राइटर्स एसोसियसन फुटबलर अफ दि इयर घोषित भएका छन् । फुटबल राइटर्स एसोसियसनले मंगलबार सलाहलाई राइटर्स फुटबलर अफ दि इयर घोषित गरेको हो ।

2142827693mohamed-salah

एसोसियसनले आफ्रूसंग आबद्द रहेका ४ सय पत्रकारले गरेको भोटको आधारमा सलाहलाई यो अवार्ड दिएको हो  । यो अवार्ड जित्ने क्रममा सलाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुने र टोटनह्यामका ह्यारी केनलाई पछि पारेका हुन् । सलाहले यसै सिजन फुटबलर एसोसियसनले दिने प्लेयर अफ दि अवार्ड समेत जितेका थिए । महिलातर्फको अवार्ड चेल्सीका फरवार्ड फ्रान किर्बेले हात पारिन् ।

इजिप्टमा २५ बर्षीय फरवार्ड सलाहले यो सिजन प्रिमियर लिगको ३४ खेलमा ३१ गोल गरेका छन् । सलाह गोल्डेन बुटको दाबेदार खेलाडी हुन् । यसै सिजन लिभरपुल आएका सलाहले सबैखाले प्रतियोगितामा ४३ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले