July 8, 2017

लामो समयसम्म शारीरिक सम्बन्ध नराखेमा शरीरमा यस्ता खतरनाक असर देखापर्ने

SEXसेक्स एउटा त्यस्तो शब्द हो जसको बारेमा सोच्ने बित्तिकै दिमागमा बेग्लै किसिमको बिजुली दौडिने गर्दछ। जसरी शरीर स्वस्थ्य राख्न पोषिलो खानेकुरा,व्यायामको आवश्यकता पर्दछ त्यसैगरी सहबासको पनि महत्त्पूर्ण भूमिका हुन्छ। धेरैजसो मानिस सहबासलाई त्यति जरुरी मान्दैनन् तर आज हामी तपाइलाई एउटा नयाँ कुराको बारेमा जानकारी गराउदैछौ कि, सहबास नगर्नाले शरीरमा कस्तो असर पर्दछ ? जान्नुहोस।

– लामो समयसम्म सहबास नगर्नाले मानिसको हरेक चाहना, इच्छामा कमि हुँदै जान्छ र चाहना,इच्छा हराई सकेपछि सहबास गरेमा सन्तुष्टि अथवा आनन्द महशुस हुदैंन ।

– कुनै महिलमा लामो समयसम्म सहबास नगर्नाले पाठेघरमा समस्या देखा पर्दछ। खासगरी बढी उमेरका महिलाले लामो समयपछि सहबास गरेमा लूब्रिकेशनको कमि हुनाको कारण थुप्रै समस्या सामना गर्नुपर्दछ ।

– सहबास गर्नाले तनाव, चिन्ता कम हुने मात्रै होइन बिभिन्न किसिमका पीडा पनि कम गर्दछ साथै महिनावारीको समयमा हुने पीडा पनि हटेर जान्छ। सहबास गर्नाले महिलाको महिनावारीमा देखापर्ने रगतको बहाव बढ्दछ र महिनावारीको समयमा हुने दुखाई कम हुन्छ। तर यदि लामो समयसम्म सहबास गर्न छोडेमा महिलामा महिनावारीको समयमा हुने दुखाई/पीडा बढी हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित