पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदीत्यनाथलाई भेटेका छन् । लखनऊँ स्थित योगीको सरकारी निवासमा भेटवार्ता भएको हो ।
योगी आदीत्यनाथले पूर्व राजा शाहसँग मंगलबार बिहान भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तर, भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।
नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका योगीसँग ज्ञानेन्द्रको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
योगी पछिल्लो पटक गतवर्ष भएको विराट विश्व हिन्दु सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।