रुकुममा डरलाग्दो घटना, चार जनाको मृत्यु !

रुकुममा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार रुकुमा भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको हो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी अन्य ७ जना घाइते पनि भएका छन् ।

लु १ ज २५७१ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकरी दिएको छ । अहिले घटनास्थलमा प्रहरीले पुगको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले उद्धार कार्य चलिरहेको छ । बस पुर्बी रुकुमबाट पश्चिम रुकुम जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने