रिङ्गमा म्याच खेल्न आउदा ब्रा खुस्किएपछि….. (भिडियो)

डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रनु ठिकअघि वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् । रिंगमा उनलाई आफ्नो ब्राले धोका दिएपछि हतारहतार रेफ्रीले टावल दिएका थिए ।

उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् । लाइभ चलिरहेको शोका क्रममा मारियाको भिडन्त बेकी लिंचसँग थियो । उनले आफ्नो चिरपरिचित शैलीमा फ्यान्सलाई अभिभादन गरिन् । तब रेफ्री र बिकी पनि रिंगमा  प्रवेश गरे,तर फाइट सुरु हुनै लागेको थियो । मारियाको ब्राको स्ट्रिप चुँडियो । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् । रेफ्रीले तत्काल प्रतिस्पर्धा रोक्न भने र टावल मगाए । एजेन्सी

हेरुम भिडियो :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो