१० कात्तिक, ब्राजिल : ब्राजिलको संसद्को तल्लो सभाले राष्ट्रपति मिसेल टिमरविरुद्ध लागेको भ्रष्टाचार आरोपलाई दोस्रो पटक पनि खारेज गरिदिएको छ ।
संसदको तल्लो सभामा बुधबार भएको मतदानमा राष्ट्रपति टिमर विरुद्ध भ्रष्टाचार आरोपलाई गलत भन्दै यसलाई अघि नबढाउने पक्षमा मतदान भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
संसद्को २५१ सदस्यीय सभाले भ्रष्टाचारको आरोपको विरुद्धमा २३३ मत दिँदै आरोपलाई फिर्ता गर्ने पक्षमा उभिएको हो । यससँगै अब उक्त मुद्दा अनुसन्धानका लागि ब्राजिलको संघीय सर्वोच्च अदालतमा पुर्पक्षका लागि लगिने छैन ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण