March 4, 2017

राष्ट्रपति ट्रम्पले गरे सेसन्सको रक्षा

फागुन २१

अमेरिका – अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् ।

सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् ।

सेसन्सले निर्वाचनको विषयमा रुसी अधिकारीसँग कुनै
भेट नगरेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की