राशिफल : बि.सं. २०७५ साल भाद्र १० गते आईतबार– रक्षा बन्धन, जनै पूर्णिमा

आज श्री शाके १९४० बि.स. २०७५ साल भाद्र १० गते आईतबार इश्वी सन् २०१८ अगस्त २६ तारीख श्रावण शुक्ल पक्ष पूर्णिमा तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग वव करण चन्द्रमा कुम्भ राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु, ऋषितर्पणी, रक्षाबन्धन, जनै पूर्णिमा, कुम्भेश्वर गोसाइकुण्ड पशुपतिनाथमेला डडेलधुरा भागेश्वर जाँत सोलु दुधकुण्डमेला मुक्तिनाथ यार्तोङ मानसव्रत समाप्ति सस्ंकृतदिवस श्री प्राणनाथ छत्रशाल मिलाप कृष्णप्रणमी – 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कार्य थालनिको योग रहेकोछ । आम्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यमा समय ब्यतित हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथसहयोगमा कार्यक्षेत्रमा आफ्नो प्रभुत्व बढ्नेछ । वाणीमा भने ध्यान पूर्याउनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनको स्वास्थमा सामान्य असर देखा पर्नेछ । भौतिक शुख सुबिधाका साधनको प्रयोगमा साय ब्यतित रहनेछ । गरीरहेको कार्य परीवर्तनको सम्भावना रहेकोछ । सामाजिक कार्यका मार्फत मानसम्मानको योग बन्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

धार्मिक कार्यका क्षेत्रमा समय ब्यतित हुन सक्नेछ । आकस्मीक धनलाभको सम्भावना रहेकोछ । जिबन साथीको अग्रसरतामा अधुरा कार्य सुचारु गर्न उत्तम समय रहेकोछ । मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आखाँ तथा शिर सम्बन्धी समस्याले सताउन सक्नेछ । खानपानमा बिषेश सतर्कता अपनाउनु उत्तम रहनेछ । बाणीका कारण सामान्य वादविवादको झमेलाले सताउला । आर्थीक क्षेत्रमा भने समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कार्यको निम्ति अधिक समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । सामाजिक तथा परोपकार जन्य कार्यमा जुट्ने उत्तम समय रहेता पनि खुट्टा तान्ने ब्यक्तिहरु बाट भने बच्नु पर्ने समय रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन तथा मान सम्मान प्राप्तीको योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । शारीरिक तथा मानसिक तनाबहरु कम भएको महसुस हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्क्शित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी