राजपा अध्यक्ष मण्डल छलफलमा, राजनीतिक समिति बैठकको टुंगो लगाउने

राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल अध्यक्ष मण्डलको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको छ । बैठकले राजनीतिक समितिको बैठक बोलाउन मिति तय गर्ने जनाइएको छ । 

राजनीतिक समितिको बैठक बस्न नसक्दा राजपाले संसदीय दलको नेता चुन्ने, पार्टी महाधिवेशनको कार्यक्रम र मिति तय गर्ने एवम् प्रदेश २ मा नियुक्त गर्न बाँकी ३ राज्यमन्त्रीको नाम तय गर्ने काम गर्न सकेको छैन । 

आजको बैठकले राजनीतिक समितिको बैठक कहिले बस्ने भन्ने टुंगो लगाउने राजपाका एक नेताले जनाए ।

यसैगरी, बैठकले एमाले–माओवादी एकीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आफ्नो धारणा तय गर्नेछ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक