राजनीतिक नियुक्तिसहितको प्याकेजमा पार्टी एकता र सरकार जान्छौं : प्रचण्ड 

 

काठमाडौं, फागुन ४ । काठमाडौमा फागुन ४ गते शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका  सम्बन्धमा आएका समाचारहरु गलत भएको दावी गरेका छन् ।

‘हामी हिजो(२०७४ फागुन ३ गते) नै सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्ता मै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरुकै विषय टुङ्ग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘ हामी राजनीतिक नियुक्तिसहितको एकता गर्छौ ।

वार्ता सकारात्मक भइरहेको छ, बाहिर आएका हल्लामा विश्वास नगर्नुस, मुलुकले ७० वर्षपछि स्थायित्व पाउन लागेको छ, यसअघिका सबै सरकार कमजोर भएको र अब बन्ने सरकारले अघिल्ला सरकारहरुले गर्न नसकेका काम गरेरै छाड्ने दाबी गरे । ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका