March 13, 2019

राउतसँग भएको सम्झौता सकारात्मक

baburam-bhattarai-480x360

फाल्गुन २९, सप्तरी/ नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । राजविराजमा आज नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो ।

संविधानमा तीनै तहको आ–आफ्नो अधिकार लेखिए पनि कानून बनाउने क्रममा सरकारले प्रदेश र स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको मर्मविपरित केन्द्रको मुख ताक्नुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहलाई बलियो बनाएमा सङ्घीयता बलियो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्