October 15, 2017

रणवीर सिंहकी श्रीमती बन्ने भइन कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ अभिनेता रणवीर सिंहकी श्रीमति बन्ने भएकी छन् । भारतिय मिडियाका अनुसार उनी बास्तबिक जीबनमा नभइ निर्देशक कबिर खानको आगामी चलचित्र भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको जीवनमा आधारित फिल्ममा रणवीरकी श्रीमति बन्ने भएकी हुन् ।

katrina-kaif-foodie_759

उक्त चलचित्रमा कपिल देवको भूमिका अभिनेता रणवीर सिंहले निर्वाह गर्ने निश्चित भैसकेको छ । कपिलकी श्रीमती रोमी देवको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला कट्रिना कैफलाई उक्त भूमिकामा प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ । बलिउड फिल्ममा रणवीर सिंह र कट्रिना कैफलाई पहिलो पटक जोडीका रूपमा देख्न सकिन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं