रणबीर कपुरको जीवनमा आलिया भट्टको अध्याय पूरा भएकै हो त ?

प्रेमिका आलिया भट्टको दिदी साक्षी भट्टको विवाहमा बोलाउँदा पनि नगएका रणबीर कपुर अन्तत मुम्बाई प्रहरीको वार्षिक उत्सब ‘उमंग अवार्ड्स’ मा भने आलियासँगै पुगे । यो खबरले अहिले फिल्म इंडस्ट्री र मनोरञ्जन मिडिया निकै तात्तिएको छ ।

alia-bhattअहिले रणबीर कपुरका निकट सूत्रहरु भन्छन् आलियाको अध्याय अब रणबीरको जीवनमा पूरा भैसकेको छ ।

खबरहरुका अनुसार कपुर खान्दानको नजरमा आलिया छोरा रणबीरका लागि सबैभन्दा उत्कृष्ट छनौट हो तर यदि यी दुई भट्ट र कपुर खान्दानबीच नयाँ सम्बन्ध कायम गर्न अवरोध उत्पन्न हुन्छ भने त्यो रणबीरकै पक्षबाट हुने छ । रणबीरले उनको साथीहरुसँग फिल्मका हिराइनहरुसँग उनको सम्बन्ध फिल्मको कहानीको शूटिङ र डबिङमै समाप्त हुने बताएको सुन्नमा आएको पनि छ । दिपिका पादुकोण र कैटरीना कैफको मामिलाबाट रणबीरले यो कुरा व्यवहारमा प्रमाणित पनि गरिसकेका छन् ।

तर अब आलियाको मामिलामा भने रणबीरलाई बचेर निस्कन निकै गाह्रो पर्नेछ । वास्तवमा रणबीर आफैले यो सम्बन्धलाई लिएर महेश भट्टसँग भेटघाट गरिसकेका छन् । यहाँसम्म कि रणबीरले आफू यो सम्बन्धलाई लिएर गम्भिर रहेको पनि बताएका थिए ।

तर आलियाको दिदीको विवाहमा रणबीरको अनुपस्थितिलाई भट्ट परिवारले निकै गम्भिरतापूर्वक लिएका छन् ।

खबर आएको छ आलियाले रणबीरसँग आफ्नो सम्बन्धलाई लिएर नयाँ सिराबाट कुराकानी गरेको कारण नै रणबीर आलियासँग राती उमंग कार्यक्रममा जानका लागि तयार भएका थिए ।

कार्यक्रमको दौरान रणबीरको अनुहारको भावबाट यो कुरा स्पष्ट देखिन्थ्यो कि उनी त्यहाँ कति अव्यवस्थित ढंगबाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं