यो मितिमा हुने भयो प्रियंका र निक जोनसको बिहे !

प्रियंका चोपडा र निक जोनसले डिसेम्बर १६ मा बिबाह गर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार उनीहरुको विवाह निकको जन्मदिन अर्थात डिसेम्बर १६ मा विवाह गर्ने तयारी भइरहेको बताइउको छ ।यस अघि प्रियंका चोपडाले आफ्नो जन्मदिन पारेर जुलाई १८ मा इन्गेजमेन्ट गरिसकेकी छिन्।

Celebrities leave the Carlyle Hotel to attend the Met Gala Featuring: Priyanka Chopra, Nick Jonas Where: New York, United States When: 01 May 2017 Credit: LK/WENN

प्रियंकाकी नजिककी साथी तथा बेलायती राजकुमार ह्यारीकी पत्नी तथा मोडल मेगन मर्केलले प्रियंका र निकलाई शुभकामना दिएकी छिन्। मर्केलले दुबैलाई शुभकानामा चाडै नै अद्भूत, सुन्दर र प्रतिभाशाली बच्चा जन्मियोस भन्ने कामना पनि गरेकी छिन्।

तर विवाहको मितिका बारेमा प्रियंका, निक र उनीहरुका परिवारले निकै प्रतिक्रिया दिएका छैनन्। तर प्रियंकाकी फूपुले चाडै नै विवाहको मिति तय हुने बताएकी थिइन्।प्रियंका र निकको विवाहलाई लिएर मेगन मार्केल पनि निकै उत्साहित भएको समाचारमा जनाइएको छ । प्रियंकाले बिबाहकै लागी भनेर फिल्म भारतबाट हात झिकेकी थिइन् ।त्यसपछि फिल्ममा कट्रिनाले इन्ट्रि मार्ने भएकी छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं