यूएर्इले टस जितेर ब्याटिङ रोज्यो, बलिङ गर्दै नेपाल

 images_cms-image-000041450काठमाडौं फागुन ३, डिभिजन दुर्इको फाइनलमा नेपालविरुद्ध यूएर्इले टस जितेर ब्याटिङ रोजेको छ। बुधबार क्यानडालाई पराजित गर्दै शीर्षमा स्थान बनाएको नेपालसँग आयोजक नामिबियालाई १९ रनले हराउँदै रनरेटका आधारमा दोस्रो भएको यूएईले फाइनलमा भेट पक्का गरेको हो।

जारी प्रतियोगिताको यसअघि तेस्रो खेलमा नेपाल र यूएई आमनेसामने भइसकेका छन्। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। सोही लयलाई कायम राख्दै नेपाल उपाधि उचाल्ने दाउँमा छ भने युएई लिगमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।