युवतीको मन जित्न चाहनुहुन्छ ? यी कुरामा सचेत हुनुहोस्

पुरूषले महिलालाई आफूतिर आकर्षित गर्न कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ । सजग हुनुपर्ने केही टिप्सहरू यस्ता छन् ।

yubati5046

– पहिलो भेटमा सकेसम्म युवतीलाई किस गर्ने कुरा मनमा नै नल्याउनु बेस । केही उदार देखिन युवतीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा पर्छ ।  भविष्यमा उनले उक्त पुरूषलाई नो भनेर पर भाग्न सक्छिन् । 

– युवकले सुरूवातका भेटमा नै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ । 

– कहिल्यै पनि युवतीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ ।

– सकेसम्म युवतीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन । 

– युवतीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ता प्रश्न सोध्नु पनि हुँदैन । यसले युवतीले युवकमा आफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन् । 

– युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् । 

– युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ या छैन् भनेर सोध्नु हुँदैन । यसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ । 

– युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको