युइएफएले च्याम्पियन्स लिग प्रतियोगिताबाट पिएसजी क्लबलाई निकाल्न सक्ने

स्टार खेलाडीहरुले भरिएको फ्रान्सेली क्लबलाई ठुलै झट्का लाग्ने भएको छ । एक मिडिया रिपोर्टमा अनुसार च्याम्पियन्स लिगबाट फ्रान्सेली क्लब पीएसजीलाई आयोजक युईएफएले निकाल्न सक्ने सम्भावना प्रवल रहेको छ ।

hd-neymar-barcelona_1mep7c8c1td3c1wpw393ns64tu

मिडिया रिपोर्टका अनुसार उपाधि जित्ने भन्दै खेलाडी किनबेचमा क्लबलाई छुट्टाइएको बजेटभन्दा बढी पैसा खर्च गरेपछि पीएसजीलाई प्रतियोगिताबाटै निकाल्ने कुरा बाहिर आएको हो।

ब्राजिलियन स्टार नेयमार तथा फ्रान्सेली स्टार किलियन एम्बाप्पेको खेल भविष्य पनि अन्धकारमा पर्नसक्ने बताइएको छ ।

युईएफले यसअघि पनि पीएसजीलाई आर्थिक सीमा नाघेको भन्दै चेतावनी पत्र पठाइसकेको छ । त्यसमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी पनि परेको थियो । तर, सिटी भन्दा पनि पीएसजी उक्त कार्यमा अघि रहेको कारणले गर्दा युईएफएले बाध्य भएर पीएसजीलाई प्रतियोगिताबाटै निकाल्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति