यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य (सूचीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले नामावली सार्वजनिक गरेका हुन् ।

सोमबार बसेको नेकपाको सचिवालको पहिलो बैठकले पूर्व एमाले र माओवादी केन्द्रले दिएको नाम अनुमोदन गरेको थियो ।

नवगठित केन्द्रीय कमिटीमा पूर्वएमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका तर्फबाट २०० जना समावेश छन् । त्यस्तै ४५ सदस्य स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा अमिक शेरचन, अमृतकुमार बोहोरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा, सोमनाथ अधिकारी प्यासी भने आमन्त्रित सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल